Thursday, April 18, 2024
Homeअन्तर्राष्ट्रियअमेरिकाले हटायो अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को परीक्षण गर्नुपर्ने नियम

अमेरिकाले हटायो अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को परीक्षण गर्नुपर्ने नियम

२८ जेठ, काठमाण्डौ । संयुक्त राज्य अमेरिकामा अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को परीक्षण गर्नुपर्ने नियम हटेको छ । यस अघि अन्तर्राष्ट्रिय उडानमा जानु एकदिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने नियम हटेको हो ।

यद्यपी परिस्थिति परिवर्तन भएमा परीक्षणको आवश्यकता पुनः समीक्षा गरिने पनि बताइएको छ ।

यात्रीहरूले कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र भने अनिवार्य पेश गर्नुपर्ने हुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments