Sunday, August 14, 2022
Homeअर्थतन्त्रआजको विनिमय दर यस्तो छ!

आजको विनिमय दर यस्तो छ!

१८ जेठ,काठमाण्डौ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ९३ पैसा र विक्रिदर १२४ रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको एकको खररिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४ पैसा र विक्रिदर ८९ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments