Friday, April 19, 2024
Homeसमाचारआजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिइने

आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिइने

२७ जेठ, काठमाण्डौ । १२ देखि १७ वर्षसम्मका बालबालिकाले आजदेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाउन पाउने भएका छन् । पूर्ण मात्रा खोप लिएर तीन महिना पुगेकालाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

यो उमेर समूहका बालबालिकालाई सरकारले मोडर्ना तथा फाइजर खोप दिएको थियो ।

१२ देखि १७ वर्षसम्मका बालबालिकाले बुस्टर डोजमा मोडर्ना तथा फाइजर जुन लगाए पनि हुने मन्त्रालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments