Wednesday, August 17, 2022
Homeअर्थतन्त्रआज सुन-चाँदीको मूल्य स्थिर

आज सुन-चाँदीको मूल्य स्थिर

९ जेठ, काठमाण्डौ । सोमबार सुन-चाँदीको मूल्य स्थिर छ।

आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments