९ जेठ, काठमाण्डौ । सोमबार सुन-चाँदीको मूल्य स्थिर छ।
आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो।