Thursday, May 16, 2024
Homeरोजगारइन्जिनियर र सव–इन्जिनियरका लागि आवेदन माग

इन्जिनियर र सव–इन्जिनियरका लागि आवेदन माग

४ चैत, काठमाण्डौ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले पदपूर्तिका लागि आवेदन माग गरेको छ। इन्जिनियर र सव–इन्जिनियरका लागि केन्द्रले आवेदन माग गरेको हो ।

इच्छुक व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्ने छन्। आवेदन दिने पुरुष ३५ वर्ष ननागेको र महिला ४० वर्ष ननाघेको हुनु पर्नेछ। सातौं र पाचौं तहका लागि आवेदन आह्वान गरिएको केन्द्रले जनाएको भनाइ छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments