Friday, March 22, 2024
Homeअन्तर्राष्ट्रियकारागारमा दुई समूहबीच झडप हुदा ४३ कैदीबन्दीको मृत्यु

कारागारमा दुई समूहबीच झडप हुदा ४३ कैदीबन्दीको मृत्यु

एजेन्सी । इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप हुँदा कम्तीमा ४३ जना कैदीबन्दीको ज्यान गएको छ ।

झडपका बेला फरार भएकामध्ये एक सय १२ जना पुनः पक्राउ परेका बीबीसीले जनाएको छ । अझै पनि एक सय ८ जना कैदीबन्दी फरार छन् । राजधानी क्वेटोदेखि ८० किलोमिटर पूर्वमा रहेको सान्टो डोमिङ्गो कारागारमा दुई समूहबीच झडप हुँदा केही घाइते भएका छन् ।

घाइते हुनेहरुको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments