Sunday, August 14, 2022
Homeअर्थतन्त्रजेठ ३ गतेदेखि बजेट अधिवेशन बोलाइने

जेठ ३ गतेदेखि बजेट अधिवेशन बोलाइने

२५ वैशाख, काठमाण्डौ । सरकारले जेठ ३ गते मङ्गलवार बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

पूर्व बजेट छलफल भने ४ गतेदेखि सुरु हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments