Friday, June 2, 2023
Homeसूचना प्रविधिटिकटकले ट्रम्पले लगाएको प्रतिबन्धविरुद्ध मुद्दा दायर गर्दै

टिकटकले ट्रम्पले लगाएको प्रतिबन्धविरुद्ध मुद्दा दायर गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धविरुद्ध टिकटकले कानुनी उपचार खोज्ने भएको छ।

टिकटकले यसै हप्तादेखि ट्रम्प प्रशासनलाई चुनौती दिने हिसाबले कानुनी प्रक्रिया अगाडि बढाउने अनुमान गरिएको बीबीसीले जनाएको छ।

हालै राष्ट्रपति ट्रम्पको एउटा कार्यकारी आदेशले मध्यसेप्टेम्बरदेखि टिकटकको स्वामित्व भएको कम्पनी बाईटडान्ससँग कारोबार गर्न निषेध गरेको छ।

अमेरिकी अधिकारीहरूले टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई पठाउन सक्ने आशङ्का व्यक्त गरेका छन्। तर बाईटडान्सले त्यस्ता आशङ्का तथा आरोप निराधार रहेको बताउँदै आएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments