Sunday, June 4, 2023
Homeसमाचारथप १४ जनामा कोरोना संक्रमण पुष्टि

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

२४ वैशाख, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एण्टिजेन गरी दुई हजार सात सय १६ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप २१ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या दुई सय पाँच जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments