Saturday, October 1, 2022
Homeबैंक–वित्तनबिल बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

नबिल बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

१८ जेठ, काठमाण्डौ । नबिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले म्यानेजर डिजिटाइजेशनमा २ जना र अफिसर डिजिटाइजेशनमा १ जना गरी कुल ३ जना कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले जेठ २४ गतेसम्म कम्पनीको वेबसाइट https://www.nabilbank.com/individualमा गई करियर सेक्सनमा क्लिक गरी ‘अप्लाई नाव’ आइकनमा गएर आवेदन दिन सक्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments