Saturday, September 23, 2023
Homeअन्तर्राष्ट्रियन्युयोर्कमा १८ वर्षीय किशोरले गोली चलाउदा १० जनाको मृत्यु

न्युयोर्कमा १८ वर्षीय किशोरले गोली चलाउदा १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको न्युयोर्कमा शनिबार एउटा ग्रोसरी स्टोरमा १८ वर्षीय किशोरले गोली चलाएका छन्।

गोली लागेर १० जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। श्वेत किशोरले जातीय घृणाका कारण गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

उनी अश्वेतलाई गोली हान्नकै लागि उक्त स्टोरमा गएको देखिएको छ। गोली लागेका १३ मध्ये ११ जना अश्वेत थिए।

घटना बारे थप अनुसन्धान भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments