Saturday, March 23, 2024
Homeअन्तर्राष्ट्रियपुटिन लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायको दाबी

पुटिन लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायको दाबी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ ।

युक्रेनमा गएको फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरेको रुसले पूर्वमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ ।

रुसले कब्जा गर्न खोजिरहेको पूर्वमा निरन्तर आक्रमण भैरहेका बेला यो चेतावनी आएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments