Sunday, March 3, 2024
Homeमनोरञ्जनप्रियंका र निकले छोरीलाई एनआईसीयूबाट सय दिनपछि घरमा ल्याए

प्रियंका र निकले छोरीलाई एनआईसीयूबाट सय दिनपछि घरमा ल्याए

२६ वैशाख, काठमाण्डौ । प्रियंका चोपडा र निक जोनसले केही समय अगाडि आफूहरु मातापिता भएको बताएका थिए। छोरीको आमाबुवा बनेका यी जोडीले छोरीलाई अस्पतालबाट घर ल्याएका छन्। प्रियंकाले लामो स्टेटस राख्दै सामाजिक सञ्जालमा छोरी ‘प्रिमेच्यूर’ जन्मिएको र एनआइसियूमा १०० दिन बसेको उल्लेख गरेकी छन्।

मालतीको जन्म जनावरीमा भएको प्रियंका र निकले बताएका थिए। छोरीको नाम मालती मारिया चोपडा जोनस राखिएको छ । यो नाम प्रियंका र निकको आमाहरुको नामसँग जोडिन जान्छ।

https://www.instagram.com/p/CdTr_YnvMkp/?utm_source=ig_embed&ig_rid=60d725c7-4aca-4b81-b9e7-9e60ad3b82eb

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments