Sunday, March 3, 2024
Homeमनोरञ्जनफोर्ब्सको धनाढ्य सूचीमा परेका रोहितसँग विवाह बन्धनमा बाधिदै अभिनेत्री केकी

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहितसँग विवाह बन्धनमा बाधिदै अभिनेत्री केकी

८ वैशाख, काठमाण्डौ । अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन्। हाम्रोबजार डटकमका सिइओ रोहित तिवारीसँग भोलि (बिहीबार) उनी विवाह बन्धनमा बाँधिने भएकी हुन्।

बुधबार केकी र रोहितले मेहन्दी उत्सव मनाएका थिए। पारिवारिक सदस्य र केही साथीभाइबीच दुईले मेहन्दी उत्सव मनाएका हुन्।

रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमासमेत परेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments