Wednesday, March 27, 2024
Homeअर्थतन्त्रबढ्यो सुन-चादीको मुल्य, कतिमा कारोबार हुदै?

बढ्यो सुन-चादीको मुल्य, कतिमा कारोबार हुदै?

६ जेठ, काठमाण्डौ । शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ। आज सुन अघिल्लो दिनको तुलनामा एक हजार रूपैयाँ बढेर प्रतितोला ९७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments