Sunday, June 4, 2023
Homeअन्तर्राष्ट्रियभारतमा एकै दिन ३७१२ जनामा कोरोना पुष्टि

भारतमा एकै दिन ३७१२ जनामा कोरोना पुष्टि

१९ जेठ, काठमाण्डौ । भारतमा पछिल्ला दिनमा पुनस् कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा भारतमा को३ हजार ७१२ कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।

सोही अवधिमा २ हजार ५८४ जनाले संक्रमणलाई परास्त गरेका छन्। स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडा अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ।

भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख २० हजार ३९४ बिरामी निको भइसकेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments