Thursday, June 23, 2022
Homeखेलकुदभारोत्तोलन खेलाडी सन्जु झुण्डिएको अवस्थामा फेला

भारोत्तोलन खेलाडी सन्जु झुण्डिएको अवस्थामा फेला

काठमाण्डौ, २७ बैशाख । भारोत्तोलन खेलाडी सन्जु चौधरी आज बन्द कोठामा झुण्डिएको अवस्थामा भेटिएकी छिन् । नेपालगञ्ज निवासी चौधरी एसियाली खेलकुदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको घरमा बसेको खुलेको छ ।

ललितपुरको लुभुस्थित महर्जनको घरमा आज बिहान ६ बजे चौधरी मृत अवस्थामा भेटिएकी हुन् । तर, घटनास्थलमा सुसाइड नोट भने नभेटिएको प्रहरीले जनाएको छ । उनले १३र्औ दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक पदक जितेकी थिइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments