Friday, May 17, 2024
Homeरोजगारमहालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग

२ चैत, काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ ।

कम्पनीले अकाउन्ट फाइनान्स, रिसर्च एण्ड डेभलपमेन्ट डिपार्टका लागि अफिसरमा र अकाउन्ट फाइनान्स,एजेन्सी, अण्डरराइटिङ र मार्केटिङ डिपार्टमा ट्रेनी असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो ।


ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments