Wednesday, November 30, 2022
Homeअन्तर्राष्ट्रिययुक्रेनको मारिउपोल सहरमा कब्जा गरेको रुसको घोषणा

युक्रेनको मारिउपोल सहरमा कब्जा गरेको रुसको घोषणा

एजेन्सी । रुसले युक्रेनको मारिउपोल सहरमा कब्जा गरेको घोषणा गरेको छ ।

युक्रेनी बन्दरगाह सहर मारिउपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले छोडेसँगै मारिउपोल सहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments