Friday, June 2, 2023
Homeखेलकुदयूएईविरुद्ध नेपालको कसिलो बलिङ, तीनवटै विकेट सोमपालले लिए

यूएईविरुद्ध नेपालको कसिलो बलिङ, तीनवटै विकेट सोमपालले लिए

आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालका सोमपाल कामी एक्लैले ३ विकेट लिएका छन्।

घरेलु टोली यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको थियो। ५० ओभरको खेलामा १८.५ ओभर खेल्दा यूएईले ४ विकेट गुमाएर ५७ रन जोडेको छ।

नेपालका लागि सोमपालले ३ र करन केसीले १ विकेट लिएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments