Tuesday, April 23, 2024
Homeसमाचारराष्ट्र उत्थान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

राष्ट्र उत्थान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत

२६ फागुन, काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार लघुवित्तको २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता गरी २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि १६७ रुपैयाँ ४३ पैसा देखि ५०२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यसअनुसार आइतबार लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments