Saturday, October 1, 2022
Homeरोजगारलोकसेवा आयोगद्वारा कर्मचारी, एसईई उत्तीर्णले पनि आवेदन दिन पाउने

लोकसेवा आयोगद्वारा कर्मचारी, एसईई उत्तीर्णले पनि आवेदन दिन पाउने

३० चैत, काठमाण्डौ । लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका आन्तरिक प्रतियोगिता, खुला र समावेशी पदको विज्ञापन खुलाएको छ ।

आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै सो पदमा विज्ञापन खुलाएको हो ।

एसईई उत्तीर्ण भएकाले पनि आवेदन दिन सक्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments