Sunday, March 3, 2024
Homeमनोरञ्जन‘वरवधु’बाट फिल्ममा डेब्यु गर्दै हिमेश

‘वरवधु’बाट फिल्ममा डेब्यु गर्दै हिमेश

१५ चैत, काठमाण्डौ । कमेडी च्याम्पियन सिजन- १ का विजेता हिमेश पन्त फिल्मको पर्दामा देखिने भएका छन् । उनी ‘वरवधु’ फिल्म मार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्ममा हिमेश गैरआवासीय नेपाली (एनआरएन)को भूमिकामा देखिने भएका छन् ।

बैशाखको पहिलो साताबाट छायांकन सुरु हुने फिल्म रोमानिया र टर्कीमा छायांकन हुनेछ ।

फिल्ममा हिमेशको अलवा आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामा लगायतको अभिनय रहने छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments