Tuesday, June 21, 2022
Homeअर्थतन्त्रवि च्याटमाथि अमेरिकी प्रतिबन्ध : विश्व प्रविधि जगतमा के असर पर्ला ?

वि च्याटमाथि अमेरिकी प्रतिबन्ध : विश्व प्रविधि जगतमा के असर पर्ला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल मिडियामा बजारलाई समाप्त गर्ने खतरा उत्पन्न भएको बताइएको छ ।

टिकटकविरुद्ध आदेश जारी गरिएकै दिन ट्रम्प प्रशासनबाट विभिन्न चिनियाँ एपहरुविरुद्ध अर्को एक कार्यकारी आदेश पनि जारी भयो जसले विश्व प्रविधि उद्योगको व्यवसायलाई तहस नहस बनाउने सम्भावना छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments