Sunday, April 21, 2024
Homeखेलकुदसात वर्षपछि बायर्न च्याम्पियन्स लिगको फाइनलमा, पिएसजीसँग उपाधि भिडन्त

सात वर्षपछि बायर्न च्याम्पियन्स लिगको फाइनलमा, पिएसजीसँग उपाधि भिडन्त

४ भदौ, काठमाडौं । सर्जि नाब्रीको दुई गोल मद्दतमा लियोनलाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलको लिस्वनस्थित जोस अल्भालेड स्टेडियममा बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई ३-० ले पराजित गरेको हो ।

बायर्न २०१३ पछि पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको हो । बायर्नले अब उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग खेल्नेछ । पिएसजीले पहिलो सेमिफाइनलमा जर्मनीको आरबी लाइपजिगलाई पराजित गरेको थियो ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments