Sunday, March 3, 2024
Homeमनोरञ्जनसामाजिक सञ्जालबाट बाहिरिइन् अभिनेत्री सुष्मा कार्की

सामाजिक सञ्जालबाट बाहिरिइन् अभिनेत्री सुष्मा कार्की

२४ चैत, काठमाण्डौ । अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । उनी भेरिफाइड पेज बिक्री गर्दै सञ्जालबाट बाहिरेकी हुन् ।

नौ लाखभन्दा बढी लाइक भएको प्रमाणित पेज नै उनले बिक्री गरेकी छिन् ।साथै उनले इन्स्टाग्रामबाट सबै तस्वीर पनि डिलेट गरेकी छिन् ।

फेसबुकले आधिकारिक खाताको रुपमा पुष्टि गरेको उनको फेसबुक पेज र युजरनेम परिवर्तन भएपनि भेरिफाइड ब्याज भने हटेको छैन ।

फेसबुक पेजमा तस्वीर राख्दा नेगेटिभ कमेन्ट बढी आउन थालेपछि उक्त पेज अरुलाई नै दिएको सुष्माको भनाइ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments