Friday, August 12, 2022
Homeअर्थतन्त्रसुनको भाउ फेरि ह्वात्तै घट्यो

सुनको भाउ फेरि ह्वात्तै घट्यो

काठमाडौं : बिहीबार एकैदिन सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य पनि तोलाको ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख ४ रुपैयाँ पुगेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ९ सय रुपैयाँ  निर्धारण भएको थियो । चाँदी प्रतितोला १३ सय ८० रुपैयाँ रहेको थियो ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments