Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियअन्ततः क्षमाले आफैसगँ गरिन् विवाह

अन्ततः क्षमाले आफैसगँ गरिन् विवाह

भारत । गुजरातकी क्षमा बिन्दुले बुधबार आफैंसँग विवाह गरेकी छन् । विवादबाट बच्न उनले तोकिएको मितिभन्दा ३ दिन अगाडि नै विवाह गरेकी हुन् ।

बडोदराको गोत्रीस्थित आफ्नै घरमा क्षमाले रीति-रिवाज अनुसार विवाह गरेकी हुन् ।

अन्य सामान्य विवाहमा जस्तै उनले सबै प्रक्रिया पुरा गरेकी थिइन् । यद्यपी उनको विवाहमा दुलह भने थिएनन् ।

साथै आफैसगँ विवाह गराउन कोही पिण्डित सहमत नभएपछि उनले पण्डित बिनै विवाह गरेकी थिइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments