Friday, April 19, 2024
Homeअन्तर्राष्ट्रियअमेरिकामा दुई दशकयताकै उच्च ब्याजदर कायम

अमेरिकामा दुई दशकयताकै उच्च ब्याजदर कायम

एजेन्सी । मूल्यवृद्धिका कारण अमेरिकाको केन्द्रीय बैंकले दुई दशकयताकै उच्च ब्याजदर वृद्धिको घोषणा गरेको छ । अमेरिकास्थित फेडरल रिजर्भ बैंकले झण्डै आधा प्रतिशत ब्याजदर बढाएर शून्य दशमलब ७५ प्रतिशत देखि १ प्रतिशत पुर्‍याएको हो ।

अमेरिकी मुद्रास्फीति ४० वर्षकै उच्च बिन्दुमा पुगेको छ । अझै थप वृद्धि हुने आंकलन गरिएको छ । यसले थप मूल्यवृद्धि गर्ने र यसको असर संसारभर पर्ने अनुमान गरिएको छ । भारतको केन्द्रिय बैंकले अप्रत्यासित रुपमा व्याजदर वृद्धिको घोषणा गरेको छ ।

यसैगरी अस्ट्रेलियाको केन्द्रीय बैंकले हालै एक दशक भन्दा बढीमा पहिलो पटक ब्याज दर वृद्धि गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments