Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। ह्यारिसले मंगलबार आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी थिइन्।

एक साता लामो क्यालिफोर्निया भ्रमणबाट फर्किएपछि कोभिड-१९ परीक्षण गर्दा ह्यारिसमा संक्रमण पुष्टि भएको हो।

ह्यारिसले कोरोना भारइसविरूद्ध पूर्ण डोज खोप लगाएको थिइन्। आफूले बुस्टर डोज पनि लगाएको उनले उल्लेख गरेकी छन्।

उनी अहिले क्वारेन्टिनमा छिन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments