Thursday, April 18, 2024
Homeखेलकुदआईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले पहिले बलिङ गर्ने

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले पहिले बलिङ गर्ने

२ चैत, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्व टस हारेर पहिले बलिङ गर्ने भएको छ।

सारजाहा मैदानमा पिएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले बलिङ गर्ने भएको हो। पहिलो पटक एदिवसीय क्रिकेटमा सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिन लागेको नेपाल विश्वकप यात्राको महत्वपुर्ण श्रृंखलामा सतप्रतिशत नतिजाको प्रतिक्षामा रहेको छ।

यसअघि पिएनजी विरुद्व नेपालले २ वटा एकदिवसिय खेल खेलेको छ र नेपालले दुबै खेलमा फराकिलो जित निकालेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments