Friday, March 29, 2024
Homeसमाचारआजदेखि भारतमा बिजुली निर्यात सुरू ,उत्पादन बढेर १३०० मेगावाट

आजदेखि भारतमा बिजुली निर्यात सुरू ,उत्पादन बढेर १३०० मेगावाट

नेपाल विद्युत प्राधिकरणले भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको हो ।

आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ ।

पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेको प्राधिकरणले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments