Friday, April 19, 2024
Homeमुख्य समाचारआदर्श लघुवित्तको आईपीओ असार १ गतेदेखि खुल्ने

आदर्श लघुवित्तको आईपीओ असार १ गतेदेखि खुल्ने

२३ जेठ, काठमाण्डौ । आदर्श लघुवित्तले असार १ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ३ हजार ३५० कित्ता सामुहीक लगानी कोष र १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments