Friday, March 29, 2024
Homeबैंक–वित्तउच्चतम व्याजदर उपलब्ध गराउने सेञ्चुरी बैंकको शताब्दी बचत खाता सञ्चालनमा

उच्चतम व्याजदर उपलब्ध गराउने सेञ्चुरी बैंकको शताब्दी बचत खाता सञ्चालनमा

२ वैशाख, काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले ‘शताब्दी बचत खाता’ संचालनमा ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च ब्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्ने छन् ।

सो खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको बैंकले जनाएको छ ।

शताब्दी बचत खाता खोल्दा ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments