Friday, March 29, 2024
Homeसमाचारएलएलबी प्रवेश परीक्षाका लागि फारम खुल्यो

एलएलबी प्रवेश परीक्षाका लागि फारम खुल्यो

३० चैत, काठमाण्डौ । एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खुलेको छ। शैक्षिक सत्र ०७७र०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना गर्न लिइने परीक्षाको फारम खुलेको हो।

वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म आवेदन फारम लिन सकिनेछ।

फारम र परीक्षाका लागि एक हजार दुई सय लाग्नेछ।

प्रवेश परीक्षा भने आगामी जेठ २१ गते शनिबार हुनेछ। परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments