Friday, March 29, 2024
Homeसमाचारकक्षा १२ को परिक्षा तालिका परिवर्तन, बिहान ८ बजे देखि हुने

कक्षा १२ को परिक्षा तालिका परिवर्तन, बिहान ८ बजे देखि हुने

राष्ट्रिय परिक्षा बोर्डले यहि जेठ १६ गते देखी सञ्चालन गर्न लागेको कक्षा १२ को परिक्षाको समय तालिका परिवर्तन गरेको छ । अभिल्लो सूचनामा परिक्षा जेठ १६ गते देखी बिहान ११ बजे शुरु हुने भनिएकोमा समय परिवर्तन गर्दै जेठ १६ गते देखि बिहान ८ बजे हुने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले एक सूचना जारी गर्दै पक्षिाको समय परिवर्तन भएको जनाएको हो ।

विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments