Thursday, March 28, 2024
Homeसमाचारकाठमाण्डौको एक घरबाट १२ लाख रुपैयाँसहित १८ लाखको सामान चोरी

काठमाण्डौको एक घरबाट १२ लाख रुपैयाँसहित १८ लाखको सामान चोरी

१४ वैशाख, काठमाण्डौ । काठमाण्डौमा डेराबाट १२ लाख रुपैयाँसहित १८ लाखको धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका–१७ मा डेरा गरी बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ की शान्ति खड्काको कोठाबाट नगद १२ लाख ५० हजार रूपैयाँ तथा सुनका गहना समेत १८ लाख ३८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments