Friday, March 29, 2024
Homeसमाचारग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ११ वर्षीया बालिकाको मृत्यु

ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ११ वर्षीया बालिकाको मृत्यु

२१ जेठ तनहुँ । तनहुँमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ।

शुक्रबार राति भिमाद नगरपालिका-९ च्यानडाँडा बस्ने शिवनारायण केसीको घरमा ग्यास सिलिन्डर पड्किएर एक जनाको मृत्यु भएको हो ।

ग्यास सिलिन्डर पड्किँदा आगलागीमा परी शिवनारायणकी ११ वर्षीया सुवेक्षा केसीको मृत्यु भएको छ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments