Friday, March 29, 2024
Homeबैंक–वित्तग्लोबल आइएमई लघुवित्तको वित्तीय विवरण सार्वजनिक

ग्लोबल आइएमई लघुवित्तको वित्तीय विवरण सार्वजनिक

५ वैशाख, काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाको सञ्चालन मुनाफा पनि २०.०५ प्रतिशतले बढेर ३२ करोड ५१ लाख रुपैयाँ भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३२.५८ प्रतिशतले बढेर ४३ करोड ३९ लाख रुपैयाँ भएको छ ।

चुक्तापुँजी ५५ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म ४ अर्ब ५८ करोड रुपैयाँ सापटी लिई ८ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments