Friday, April 19, 2024
Homeविचार‘चुकेको भारत नै हो, तर अब सम्वादहीनता तोडियो’

‘चुकेको भारत नै हो, तर अब सम्वादहीनता तोडियो’

भारतले गतवर्ष नेपालको कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै संवादका लागि कुटनीतिक नोट लेख्यो । तर भारतले त्यस विषयमा संवाद गर्न कुनै चासो दिएन । फेरि कालापानी क्षेत्रमा सडक निर्माण गरी उद्घाटन गरेपछि भने नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्‍यो ।

त्यसयता भारत र नेपालबीच संवादहीनता रह्यो त, शनिबार भारतको स्वतन्त्रता दिवसको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग फोनवार्ता गरे । लगत्तै दुई देशका विकास निर्माणसम्बन्धी छलफल भयो ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments