Friday, March 29, 2024
Homeराजनीतिज्योतिषशास्त्र अनुसार साइत हेराएर बालेनले गरे मतदान

ज्योतिषशास्त्र अनुसार साइत हेराएर बालेनले गरे मतदान

३० वैशाख, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गरेका छन्।

उनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कूल मतदान केन्द्रबाट भोट हालेका हुन्।

उनले ११ बजेर ३ मिनेटको साइतमा आफूले मतदान गरेको बताए। ज्योतिषशास्त्र अनुसार आफूले साइत हेरेर मतदान गरेको बताएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments