Tuesday, April 16, 2024
Homeसमाचारट्वीटरको निर्देशकमा एलन मस्क नियुक्त हुने

ट्वीटरको निर्देशकमा एलन मस्क नियुक्त हुने

२३ चैत, काठमाण्डौ । प्रचलित सोसल मिडिया ट्वीटरको निर्देशमा एलन मस्क नियुक्त हुने भएका छन् । ट्वीटरको करीब ३ अर्ब डलरको शेयर खरीद गरेर सबैभन्दा ठुला शेयरधनी बनेका मस्क बोर्डमा मनोनित हुने कम्पनीले मंगलबार जनाएको हो ।

टेस्ला कम्पनीका प्रमुख एलन मस्कले ट्वीटरको ९.२ प्रतिशत शेयर खरीद गरेका छन् । उक्त मनोनयनसँगै ट्वीटर कम्पनीमाथि कब्जा जमाउने एलन मस्कको प्रयास तत्कालका लागि रोकिने बताइएको छ । कतिपय विश्लेषकहरुले खर्बपति मस्कले ट्वीटर कम्पनी नै खरीद गर्ने योजना बनाइरहेको अनुमान गरेका थिए ।

ट्वीटरको निर्देशक बोर्डको सदस्य बनेसँगै अब मस्कले बढीमा १४.९ प्रतिशत मात्रै साधारण शेयर खरीद गर्न पाउने छैन् ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments