Friday, March 29, 2024
Homeसमाचारतीन दिनदेखि बेपत्ता एक युवकको शव इनारमा फेला

तीन दिनदेखि बेपत्ता एक युवकको शव इनारमा फेला

२८ जेठ, कपिलवस्तु । कपिलवस्तुमा तीन दिनदेखि बेपत्ता एक युवकको शव इनारमा फेला परेको छ। कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव शनिबार इनारमा डुबेको अवस्था फेला परेको हो।

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय स्रोतको भनाइ छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments