Thursday, April 25, 2024
Homeराजनीतितुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवारको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवारको मृत्यु

२७ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो ।

चुनाव प्रचारको क्रममा विरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियोे । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो ।

उनको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments