Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियदिल्लीः एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

दिल्लीः एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

३१ वैशाख, काठमाण्डौ । भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

आगलागीमा परि १२ जना घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments