Friday, March 29, 2024
Homeसमाचारदोधाराचाँदनी १० मा कांग्रेस प्यानल विजयी

दोधाराचाँदनी १० मा कांग्रेस प्यानल विजयी

१ जेष्ठ, कञ्चनपुर । दोधाराचाँदनी नगरपालिका– १० मा एमालेको गढ भत्काउँदै नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर सिंहको प्यानल नै निर्वाचित भएको छ ।

दोधाराचाँदनी निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० नम्बर वडामा कांग्रेसका चन्द्रबहादुर सिंहको प्यानलै निर्वाचित भएको हो । सिंहले आफ्ना निकटतम् प्रतिद्वन्द्वी गंगाराम खड्कालाई २३० मतले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सिंहसँगै उनको प्यानलका वडातर्फ बल्ली सुनार, पिठी रावत, धनबहादुर थापा, महावीर रोकाया निर्वाचित भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments