Tuesday, April 16, 2024
Homeरोजगारनेपाली सेनाका लागि चार हजार पदमा दरखास्त आह्वान, केके छन् मापदण्ड ?

नेपाली सेनाका लागि चार हजार पदमा दरखास्त आह्वान, केके छन् मापदण्ड ?

१७ चैत, काठमाण्डौ । नेपाली सेनाले विभिन्न चार हजार पदमा दरखास्त आह्वान गरेको छ । १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका सबैले दरखास्त दिन सक्ने छन् ।

खुलातर्फ २ हजार ९८ सिटका लागि भर्ना खुलेको छ । यस्तै समावेशीतर्फ महिलामा ३५८, आदिवासीरजनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ । यस्तै ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ ।

यस्तै पुरुषको हकमा उचाइ न्यूनतम ५ फीट ३ इन्च हुनुपर्नेछ । त्यस्तै, तौल कम्तीमा ५० किलो हुनुपर्नेछ । महिलाको हकमा भने उचाइ ५ फीट तथा तौल न्यूनतम ४० किलो हुनुपर्ने जंगी अड्डाले निकालेको सूचनामा उल्लेख छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments