Friday, March 29, 2024
Homeसमाचारनेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द (सुचना सहित)

नेपाल खाद्य संस्थानको लिखित परीक्षा रद्द (सुचना सहित)

२६ जेठ, काठमाण्डौ । लोकसेवा आयोगले लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको नेपाल खाद्य संस्थान)को लिखित परीक्षा रद्द भएको छ । तीन वर्षअघि अधिकृत तहको लागि लिएको लिखित परीक्षा रद्द भएको हो । आयोगले २०७५ चैत २६ र २७ गते परीक्षा लिएको थियो ।

कम्पनीले आज सूचना जारी गरेर विज्ञापन नम्बर २१–०७५–७६ अधिकृत, प्रशासन, तह–६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जानकारी गराएको छ । कम्पनीको पदपूर्ति समितिको अस्तिको निर्णयअनुसार उक्त लिखित परीक्षा रद्द गरिएको सूचनामा उल्लेख छ ।

कम्पनीका अनुसार सर्वोच्च अदालतको फैसला र लोकसेवा आयोगको पत्र अनुसार परीक्षा रद्द गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments