Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियफेरि इम्यानुयल म्याक्रो फ्रान्सको राष्ट्रपतिमा विजयी

फेरि इम्यानुयल म्याक्रो फ्रान्सको राष्ट्रपतिमा विजयी

१२ वैशाख, काठमाण्डौ । फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी भएका छन् । राष्ट्रपतिको चुनावमा विपक्षी उम्मेदवार मरिन ली पेनलाई हराएर म्याक्रो राष्ट्रपति भएका हुन् ।

जितसँगै ४४ वर्षका उनी पछिल्लो २० वर्षमा दोस्रो कार्यकालका लागि चयन हुने पहिलो राष्ट्रपति समेत बनेका छन् ।

उनले ५७ देखि ५८ प्रतिशत मत पाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments