Friday, April 19, 2024
Homeअर्थतन्त्रफेरी बढ्यो ग्यासको मूल्य, कतिले वृद्धि ?

फेरी बढ्यो ग्यासको मूल्य, कतिले वृद्धि ?

२३ चैत, काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले मूल्य बढेको जानकारी गराएको हो ।

निगमद्वारा जारी विज्ञप्ति अनुसार गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments